उज्यालो नेपाल पार्टीद्वारा १८ समानुपातिक उम्मेदवार शुचि सार्वजनिक

महेश चाैलागाँई १४ पुष २०८२, सोमबार २३:४२

साेमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले आफू पक्षीय १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ ।

साबिक उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू हाल निर्वाचन आयोगमा पुगेका छन् । उनीहरूले केहीबेरअघि मात्र रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

एकीकरणपछि उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्ने तयारीमा छन् ।

यी हुन् कुलमान पक्षका समानुपातिक उम्मेदवार

  • डा. महेन्द्र लावती
  • धर्मलाल तामाङ
  • माया डोल्मा लामा
  • तुलसा वाइबा
  • लाक्पा फुटी शेर्पा
  • त्रीशला गुरुङ
  • देविका पौडेल
  • अनुप कुमार उपाध्याय
  • दुर्गा बहादुर घिमिरे
  • कुमार राज सुवेदी
  • सिता देवी पाण्डेय
  • सरला लामिछाने
  • रिमा विश्वकर्मा
  • राजदेव राम
  • अभिषेक राज सिंह
  • मनिषा कुमरी
  • सोम प्रसाद चौधरी
  • बालिका चौधरी

Next Post

जुम्लामा ब्राउन सुगरसहित युवक पक्राउ

१४ पुष २०८२, सोमबार २३:४२
जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पुस १५ गते दिउँसो करिब ३ः३० बजे,जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–९ उमगाड स्थायी घर भई हाल चन्दननाथ नगरपालिका–६ छिना गाउँमा बस्ने २२ वर्षीय कविन्द्र रावलले आफ्नै घरमा लागुऔषध लुकाई राखेको विशेष सूचनाका आधारमा प्रहरीले प्रकाउ गरेको हो। जिल्ला प्रहरी […]