कर्णाली दिगो बिकास प्रतिष्ठान (कास्डा) जुम्ला र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा संचालित कृषि तथा आर्थिक बिकास परियोजना ले जुम्ला जिल्लाका ५वटा स्थानिय तहहरु (तिला, तातोपानी, चन्दननाथ गोठीचौर र पातरासी) का ३९ वटा उत्पादन समुहहरु लाइ कृषि बस्तु उत्पादन बृद्दि गर्न र उत्पादित बस्तु प्रशोधनका गर्ने कृर्षी समान हरु सहयोग गरेको छ भने ४१ वटा समुहहरु लाइ उत्पादन सहायता र कृर्षि उत्पादन संग सम्बन्धित व्यबशाय संचालनका लागि सामाग्री सहयोग गरेको कास्डा जुम्लाले बताएको छ। यसरि वितरण गरिएको सामाग्रीहरु मा क्यारेट, गार्डेन पाइप, स्याउको चाना बनाउने मेसिन, चाना प्याकींग मेसिन, आलु चिप्स बनाउने मेसिन, सिमि भण्डारण गर्ने बोरा, सिमि सुकाउने त्रिपाल, ५० केजी क्षमताको मतौल मेसिन, १० केजी क्षामताको तौल मेसिन, स्याउको जुस बनाउने मेसिन, दाल बनाउने मेसिन आदि छन ।कर्णाली दिगो बिकास प्रतिष्ठान ९कास्डा ० जुम्लाले संचालन गरेको कृषि तथा आर्थिक बिकास परियोजना अन्तर्गत १५६ वटा उत्पादन समुहहरु गठन भएर सन्चालनमा आएको परियोजना संयोजक भेष बहादुर रावलले जानकारी दिएका छन । स्थानीय मूल्य शृंखला बिकास अवधारणा मा




