जुम्लाा: जिल्ला प्रशासन कार्यलय जुम्लाले तिहार लक्षित सुचना जारि गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा द्वारा हस्तरक्षेरित सुचनामा महामारीको रूपमा फैलिएकाे काेराेना भाइसर( काेभिड १९) लाई फैलन नदिनकाे लागी तिहारकाे समयमा हुनसक्ने भिडभाड लाई नियन्त्रण गर्नका लागि तिहारकाे समयमा खेलिने देउसि भाैलाे नखेल्न र अनावश्यक रूपमा भिडभाड गर्न पाइने उल्लेख गरिएकाे छ ।
यस्तै तिहारकाे समयमा आगलागी हुने सम्भावना भएकाेले पटका तथा प्रज्वलनशिल पदार्थ काे प्रयाेग गर्न नपाइनुका साथै साझकाे ७ बजे भन्दा पछाडि मदिरा विक्रिवितरण पनि गर्न नपाइने प्रशासन काे सुचनामा उल्लेख छ ।