ऋषि धमलालाई काेराेनाकाे हमला

हिमशिखर संवाददाता २४ कार्तिक २०७७, सोमबार १९:१९

पत्रकार ऋषि धमलालाई काेराेना संक्रणम भएकाे छ ।

कन्ट्याक्ट ट्रेसिङ`को आधारमा धमलाकाे स्वाब परीक्षण गराउदा रिपोर्ट पोजेटिभ आएको हाे ।

सामाजिक सञ्जाल फेसवुक मार्फत धमलाले आफुलाई काेराेना संक्रमण भएकाे जानकारी गराएका हुन ।

धमलाकाे फेसवुक स्टाटस

यस्तै धमलाले यो बीचमा आफुसँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउनअनुराेध समेत गरेकाछन ।

Next Post

जुम्लाकाे कनकासुन्दरी गाउँपालिकामा डोजरको टयुव पड्किए १ जनाकाे मृत्यू

२४ कार्तिक २०७७, सोमबार १९:१९
जुम्ला : कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ उल्खेमा ५९ वर्षीय धनराम रावतको डोजरको टयुव पड्कि मृत्यू भएकोछ । डाेजरकाे टायरमा हावा भर्नेक्रममा ट्युव पड्केर रावतकाे मृत्यू भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएकाेछ । रावतकाे शवलाई पोष्टमार्टमका लागि जुम्ला सदरमुकाम स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएकाे जिप्रका जुम्लाले जनाएकाे छ […]