संसद् विघटनविरुद्ध प्रचण्ड-नेपाल सडकमा (भिडियो सहित)

हिमशिखर संवाददाता १० पुष २०७७, शुक्रबार १४:१७

गत आइतबार प्रधानमन्त्री केपी केपी ओलीले संसद् विघटन गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूह सडकमा आएका छन् । शुक्रबार माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै उनीहरूले ‘हामी यहाँ छौँ’ नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा देखिएका ताजा दृश्य :

 

 

Next Post

सर्वोच्चले सरकारसँग माग्यो संसद विघटन गर्नुको कारण

१० पुष २०७७, शुक्रबार १४:१७
काठमाडौं : सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ ।शुक्रबार संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो त्यस्तै मन्त्रिपरिषदले संसद विघटनका लागि गरेको सिफारिस र राष्ट्रपतिले गरेको […]