जुम्लाकाे सिंजा गाउँपालिकाद्वारा पाँच सैय्याकाे अस्थाथी कोभिड अस्पताल स्थापना

हिमशिखर संवाददाता १६ मंसिर २०७७, मंगलवार १९:३४

जुम्ला: सिंजा गाउँपालिकाले नराकोटमा पाँच सैय्याकाे अस्थाथी कोभिड अस्पताल स्थापना गरिएको छ । अस्थाई काेभिड अस्पतालमा दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगि सहपत तीन जना मात्र रहेकाे सिंजा गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नविन शमाले जानकारी दिए । दुई पटक विज्ञापन गर्दा पनि बाकी पदकाे लागि पद पूर्तिगर्न नसकिएकाे शर्माका भनाइ छ ।
गँउपालिका अझै पनि चिकित्सक ल्याउने प्रयासमा निरन्तर लागिरहेकाे प्रवक्ता शर्माले जानकारी दिए ।

 

Next Post

ईन्सेक मुगुद्वारा बलात्कृत युवती लाई १० हजार सहयोग

१६ मंसिर २०७७, मंगलवार १९:३४
मुगु: ईन्सेकद्धारा गठित मानबअधिकार सहायता केन्द्रले बलात्कृत एक युवती लाई आर्थिक सहयोग गरेको छ । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाँउपालिका—५ का जनप्रतिनधी र करानी सामुदायिक बिकास केन्द्रका सचिब उर्गिन नण्डुल लामाको रोहबरमा ११ मंसिरमा नगद १० हजार अािर्थक सहयोग गरिएको हो । अशक्त अपाङ्ग भएकै कारण बलात्कृत […]