जुम्ला: सिंजा गाउँपालिकाले नराकोटमा पाँच सैय्याकाे अस्थाथी कोभिड अस्पताल स्थापना गरिएको छ । अस्थाई काेभिड अस्पतालमा दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगि सहपत तीन जना मात्र रहेकाे सिंजा गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष नविन शमाले जानकारी दिए । दुई पटक विज्ञापन गर्दा पनि बाकी पदकाे लागि पद पूर्तिगर्न नसकिएकाे शर्माका भनाइ छ ।
गँउपालिका अझै पनि चिकित्सक ल्याउने प्रयासमा निरन्तर लागिरहेकाे प्रवक्ता शर्माले जानकारी दिए ।