मुलुककाे ४३औँ प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीद्वारा पद तथा गोपनीयताको सपथ ग्रहण

हिमशिखर संवाददाता ३१ बैशाख २०७८, शुक्रबार १५:१४

प्रधानमन्त्री केपी ओलीले ४३औँ प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

नव गठित मन्त्रीमण्डलका मन्त्रीहरूकाे सपथ ग्रहण समाराेह फाेटाे: नयाँ पत्रिका

राष्ट्रपति कार्यालय शीतलनिवासमा पुगेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट देश र जनताका नाममा शपथग्रहण गरेका हुन् ।
प्रधानमन्त्रीका सपथ ग्रहण लगत्तै ओलीले नव गठित मन्त्रिमण्डलका मन्त्रीहरूलाई पनि राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Next Post

हास्य कलाकार शिवहरी पौडेल कोरोना संक्रमित

३१ बैशाख २०७८, शुक्रबार १५:१४
हास्य कलाकार शिवहरी पौडेल कोरोना संक्रमित भएका छन्। रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो। यतिबेला उनको नैकापस्थित एपिअफ हस्पिटलमामा उपचार भइरहेको जानकारी प्राप्त छ। अस्पताल भर्ना भएलगत्तै श्वासप्रश्वासमा समस्या आएपछि अहिले उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको छ। त्यस्तै हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेत्री वर्षा […]