तालिवानहरू देसकाे आत्मसम्मान जाेगाउन उत्तरदायी हुनेछन् : अफगानि राष्ट्रपति घानी

हिमशिखर संवाददाता ३२ श्रावण २०७८, सोमबार १०:२५

अफगानिस्तानका राष्ट्रपति असरफ घानिले तालिवानहरू देसकाे आत्मसम्मान जाेगाउन उत्तरदायी हुने उल्लेख गरेकाछन ।

अफगानिस्तान छाडेर ताजिकिस्थान पुगेका राष्ट्रपति घानीले सामाजिक सञ्जालमा लेखेकाछन तालिवानले तरबार र गनको विजय प्राप्त गरेका छन्, अब उनीहरू देशको मान, सम्पत्ति र आत्मसम्मान जोगाउन उत्तरदायी छन् ।’

Next Post

अफगानिस्तानमा युद्ध सकिएकाे तालिवानकाे घाेषणा

३२ श्रावण २०७८, सोमबार १०:२५
तालिवानले काबुलस्थित राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा युद्ध सकिएको घोषणा गरेको छ । राष्ट्रपति असरफ घानीले देश छोडेर भागेसँगै तालिवानले आफू विजयी भएको दाबी गरे । आफूले चाहेको कुरा प्राप्त गरेको र देशका जनता स्वतन्त्र भएको एक तालिवानले अलजजिरालाई जनाएका छन् । यता राष्ट्रपति घानीले सामाजिक सञ्जाल फेसबुकमार्फत अफगानिस्तानका नागरिकलाई […]