सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गयाे

हिमशिखर संवाददाता १५ आश्विन २०७८, शुक्रबार १८:२२

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।

२०७२ शालकाे गोरखा केन्द्र विनणदु भएर गएकाे भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ।

Next Post

राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दुई विद्यार्थीको मृत्यु

१५ आश्विन २०७८, शुक्रबार १८:२२
आज बिहान जिपको ठक्करबाट गम्भीर घाइते भएका दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ।राप्ती प्रादेशिक अस्पताल दाङ्गमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु भएको हो। मृत्यु हुनेमा सल्यान शारदा नगरपालिका–६ बरलाकी अन्दाजी १८ वर्षीया रेखा बुढाथोकी र सोही ठाउँकी अन्दाजी १८ वर्षकै सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना […]

सम्बन्धित समाचार