संखुवासभा हेलिकोप्टर दुर्घटना: ५ जना घाइते, उपचारको लागि काठमाडौँ ल्याइँदै

हिमशिखर सम्वाददाता काठमाण्डौ २२ बैशाख २०८०, शुक्रबार १४:५०

सङ्खुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

घाइते हुनेहरूमा पाइलट, को-पाइलट, हेलीको टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भविन गुरुङ र सुरेन्द्र पौडेल रहेकाे घटनास्थलमारहेका स्थानीय वाङ भाेटे जनाकारी गराएका छन्।

उनका अनुसार घाइतेहरुलाई नेपाल आर्मीको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ ल्या

Next Post

मुगुकाे हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु

२२ बैशाख २०८०, शुक्रबार १४:५०
मुगुकाे हिम पहिरोमा परी जुम्लाका तीन जनाको मृत्यु भएको छ। मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका-२ च्यार्खु भन्ने ठाउँमा यार्सा सङ्कलनका लागि गएका जुम्लाको पातारासी गाउँपालिका-२ तल्फि गाउँका वर्ष ४० का तारासिंह सार्की, वर्ष ३६ का पुन्न सार्की र वर्ष ३६ का वीर बोहोराको मृत्यु भएको हाे । यार्सा संकलन गर्न गएकाे […]