कालिकोटको रास्कोटमा हराएका ३ जना बालिका भेटिए

हिमशिखर संवाददाता २४ माघ २०७८, सोमबार २१:०४

कालिकोटको रास्कोट नगरपालिका वडा नम्बरमा हराएका भनिएका ३ जना बालिका भेटिएका छन ।

घरमा आमा संग सामान्य विबाद भएपछि सम्पर्क बिहिन भई शान्नि त्रिबेणीमा आफन्त कहाँ बसेकाे र लामाे समयपछि याे तथ्य खुलेकाे हाे ।

बालिका घर फर्किएको अबस्थामा सादा नेपालका कर्मचारी घरमै गएर सम्झाई बुझाई गरेकाे सादा नेपाल कालिकाेटले जनाएकाे छ ।

Next Post

कमल थापाद्वारा राप्रपा परित्यागकाे घोषणा

२४ माघ २०७८, सोमबार २१:०४
राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेका छन्। हेटौंडा पुगेर उनले पार्टीबाट अलग भएको घोषणा गरेका हुन। राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले निर्मल निवासले आफूविरुद्ध षडयन्त्र गरेको आरोप लगाउँदै आएका थिए।

सम्बन्धित समाचार