एम्बाप्पेको ह्याट्रिक, ८ गोलसहित गोल्डेन बुट नजिक

हिमशिखर संवाददाता ३ पुष २०७९, आईतवार २३:३१

एम्बाप्पे ८ गोलसहित गोल्डेन बुट नजिक पुगेका छन्। उनले अर्जेन्टिनालाई स्तव्ध पार्दै फ्रान्सलाई खेलमा मात्र फर्काएनन्, मेस्सीको हातबाट गोल्डेन बुटलाई पनि खोसे ।
खेल ३-३ को बराबरीमा पुगेको छ । अब के हुन्छ, यसै भन्न सकिने छैन।

 

Next Post

अर्जेन्टिनाले जित्यो विश्वकप, पूरा भयो मेस्सीको सपना

३ पुष २०७९, आईतवार २३:३१
विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक फुटबल फाइनलमा अर्जेन्टिना विजयी भएको छ। ३–३ मा बराबर भएपछि पेनाल्टी किकमा गएको खेलमा साविक विजेता फ्रान्सलाई ४–२ ले पराजित गर्दै अर्जेन्टिना विजयी भएको हो। यो जितसँगै अर्जेन्टिनाले तीनपटक विश्वकप जितेको छ । यसअघि अर्जेन्टिनाले १९७८ र १९८६ को विश्वकप जितेको थियो। खेलका नायक अर्जेन्टिनी गोल किपर मार्टिनेज रहे। उनले […]