देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने एकीकृत समाजवादीकाे निर्णय

महेश चाैलागाँई १० पुष २०७९, आईतवार १७:४५

नेकपा एकीकृत समाजवादीको पदाधिकारी बैठकले देश, जनता र पार्टीको हितलाई केन्द्रमा राखेर अघि बढ्ने निर्णय गरेको छ।

आइतबार पार्टी मुख्यालयमा बसेको ४४औं बैठकले अकस्मात् विकसित राजनीतिक घटनाक्रमलाई पार्टीले सूक्ष्म ढंगले अध्ययन गरिरहेको समेत महासचिव डा. बेदुराम भुसालले जानकारी दिए।

Next Post

कांग्रेससहित ३ दल सरकार बाहिर

१० पुष २०७९, आईतवार १७:४५
नेपाली कांग्रेससहित ३ वटा दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बाहिर रहने भएका छन्। नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकार बाहिर रहने भएका हुन्। आमनिर्वाचनमा पहिलो शक्ति बने पनि नेपाली कांग्रेसले अन्य दलहरूसँग सहमति जुटाउन नसक्दा प्रतिपक्षमा बस्न बाध्य भएको हो। […]

सम्बन्धित समाचार