उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवासमा सर्नुभएकाे छ । आज बिहीवार दिउँसाे पूजापाठ गरेर गृहमन्त्री लामिछाने पत्निसहित सरकारी निवास पुल्चाेक सर्नुभएकाे हाे ।
मन्त्री लामिछानेले सरकारी निवासमा झन्डोत्तोलन गर्नुभएकाे छ । उहाँलाई नेपाली सेनाको एक टुकडीले सलामी पनि अर्पण गरेकाे थियाे । सलामी लिने क्रममा पिर्का र राताे कपडा भने राखिएकाे थिएन । यसअघि ‘पिर्के सलामी’ लिने गरेकाे भन्दै आलाेचना हुँदै आएकाे थियाे ।
Next Post

रहेनन् महान फुटबलर पेले
१४ पुष २०७९, बिहीबार १७:४३
ब्राजिलका महान फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। विभिन्न राेगकाे उपचार गराइरहेका पेलेकाे बिहीबार राति निधन भएकाे बिबिसीले जनाएकाे छ। उनले २१ वर्षको करियरमा १,३६३ खेलमा विश्व कीर्तिमान १,२८१ गोल गरे, जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्। सन् १९५८, १९६२ र १९७० मा गरी […]
सम्बन्धित समाचार
-
३० जेष्ठ २०८२, शुक्रबार ०७:०८
तीनकुने घटनामा दुर्गा प्रसाईंलाई थुनामा पठाउन अदालतको आदेश
-
६ असार २०८१, बिहीबार ११:२८
कनकासुन्दरी गाउँपालिका स्वास्थ्य शाखा जुम्लाको जनहितमा जारी सन्देश
-
३२ श्रावण २०७८, सोमबार १३:४४
अफगानिस्तानकाे बिमानस्थलमा अमेरिकी सेनाले गाेली चलायाे
-
३१ आश्विन २०८२, शुक्रबार १४:११
जुम्लामा मनाइयाे ७०औं प्रहरी दिवस
-
१७ असार २०८२, मंगलवार १४:३६
राजनितिक प्रतिशाेधविरुद्व राष्ट्रिय स्वतन्त्र पार्टी जुम्ला मा पनि हस्ताक्षर संकलन अभियान सञ्चालन
-
२१ असार २०८३, आईतवार २०:५०
नेपाली कांग्रेस जुम्लाका कोषाध्यक्ष पाण्डेको निधन


