मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

हिमशिखर संवाददाता २७ पुष २०७९, बुधबार १२:५८

बुधबार दिउँसो प्रदेश प्रमुख हरिशंकर मिश्रले यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख मिश्रले यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ।

यसअघि यादवले बहुमत सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख मिश्रसमक्ष दाबी गरेका थिए।

Next Post

मेस्सी र रोनाल्डो आम्नेसाम्ने हुँदै

२७ पुष २०७९, बुधबार १२:५८
विश्वप्रख्यात फुटबलर लियाेनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आम्नेसाम्ने हुने भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफका जनाएअनुसार मेस्सी सहभागी पेरिस सेन्ट जर्मेन (पिएसजी) र राेनाल्डाे सहभागी अल नासरबीच यही जनवरी १९ मा मैत्रीपूर्ण प्रतिस्पर्धा हुने भएकाे हाे। पिएसजीले साउदीका दुई क्लब अल हिलाल र अल नासरसँग प्रतिस्पर्धा गर्न लागेकाे एपीएफले जनाएकाे […]

सम्बन्धित समाचार