आज यती एयरलाइन्सका नियमित उडान नहुने

हिमशिखर संवाददाता २ माघ २०७९, सोमबार ०८:१३

यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ।

आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो। नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ।

पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए। सरकारले आज  शोक विदा दिएको छ।

Next Post

जुम्लाकाे पातरासीमा जीप दुर्घटना हुँदा एक जनाकाे घटनास्थलमै मृत्यु

२ माघ २०७९, सोमबार ०८:१३
जुम्ला बजारबाट पातरासी गाउँपालिकाकाे लासी जाँदै गरेकाे जीप दुर्घटना हुँदा एक जनाकाे घटनस्थलमै मृत्यु भएकाे छ। साेमबार हपरान्ह ४:०० बजे, पातरासी गाउँपालिका-६  ग १ ज ४०३५ नम्बरकाे जीप काेटा भिर भन्ने स्थानमा दुर्घटना भएकाे प्रहरी निरिक्षक यम बहादुर बुढा मगरले बताए। उनका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा पातरासी गाउँपालिका-१ खालाढिक बस्ने […]

सम्बन्धित समाचार