भारतीय तिर्थालु बोकेको बस दुर्घटना, ४८ घाइते

हिमशिखर संवाददाता ७ माघ २०७९, शनिबार १६:०३

पश्चिम नवलपरासीमा तीर्थालु सवार बस दुर्घटना हुँदा ४८जना घाइते हुन पुगेका छन।

पाल्हीनन्दन गाउँपालिका–१ झरहीखोला नजिकै त्रिवेणीधाम मेलामा तीर्थ गरी भारततर्फ फर्किदै गरेको युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना हुदाँ ४५ जना घाइते भएका हुन।

प्रत्यक्षदर्शीका अनुसार सडकबाट १० मिटर तल खस्दा ६० जनामध्ये ४५ जना भारतीय तीर्थालुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। घाइतेको नजिकैको अस्पतालमा उपचार भईरहेको छ।

Next Post

वीरेन्द्रनगरमा युवक मृत फेला

७ माघ २०७९, शनिबार १६:०३
वीरेन्द्रनगरमा एक युवक मृत फेला परेका छन्। वीरन्द्रनगर नगरपालिका–११ मा आज बिहान साढे ८ बजेको समयमा एक युवक मृत फेला परेको प्रहरीले जनाएको छ। घरदेखि करिब पाँच सय मिटर टाढा वीरेन्द्रनगरबाट लेकबेँसी जाने भित्री सडकमा सोही ठाउँ बस्ने ३५ वर्षीय चन्द्रबहादुर खड्का बाँसको घारीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका […]