Next Post

तिला नदिमा नुहाउने क्रममा डुबेर एक जनाकाे मृत्यु

६ असार २०८१, बिहीबार ११:३६
जुम्लाको तिला नदिमा नुहाउने क्रममा नदीमा डुबेर एक जनाकाे मृत्यु भएकाे छन् । तातोपानी गाउँपालिका वडा नम्बर २ निवासी १८ वर्षीय कबिराज डाँगी तिला नदीमा नुहाउन गएकाे बेला बिहिवार दिउँसो नदिमा डुबेर मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका २ मा रहेको जर्मिकाे तातोपानी धारा नजिक […]

सम्बन्धित समाचार