रवि लामिछानेले भने– पैसा नै जम्मा नभएपछि मेरो मोबाइलमा कसरी घण्टी बज्छ ?

हिमशिखर सम्वाददाता काठमाण्डौ ८ माघ २०८०, सोमबार १८:३७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो बैंक खातामा रकम जम्मा नभएको बताएका छन् ।

आफूलाई ग्लोबल आईएमई बैंकले नै सञ्चार माध्यममा दाबी गरिएको एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको बताएको लामिछानेको भनाइ छ ।

“कतिपयले मोबाइलमा घण्टी त बज्यो होला नि ! थाहा छैन भनेर हुन्छ भनेर प्रश्न गर्नुभएको छ । तर जम्मा नै नभएको रकमबारे मलाई कसरी थाहा हुन्छ,” उनले भने ।

Next Post

सरकारमा जान्नौँ, सरकारमा गए सबैलाई सिध्याइदिन्छन् भनेर कोही डराएका होलान्: रवि लामिछाने

८ माघ २०८०, सोमबार १८:३७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा जानेबारे पार्टीमा कुनै छलफल र अरु दलहरूबाट पनि ‘अफर नआएको’ बताएका छन्। सोमबार पार्टी कार्यालयमा पत्रकारहरूलाई जवाफ दिँदै लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ कि भनेर अरु कोही आत्तिन थालेको हुनसक्ने बताए। ‘हामी सरकारमा जानेबारेमा केही र कुनै छलफल भएको छैन। उनीहरू आएपछि […]