राराको डाँफे होटेलमा आगलागि

भवानी प्रसाद पाण्डे १५ फाल्गुन २०८१, बिहीबार ०९:१५

बुधबार राती १२ बजे मुगु स्थित रारा तालको डिलमा रहेको डाँफे होटेलमा आगलागी भएको छ।

आगलागीबाट करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ।

आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।थप क्षतिको बिवरण आउन बाँकी छ।

Next Post

भूकम्पपछि सिन्धुपाल्चोक: सुख्खा पहिरो खस्यो, एकजना कैदी घाइते

१५ फाल्गुन २०८१, बिहीबार ०९:१५
शुक्रबार बिहानपख आएको भूकम्पको कम्पनपछि सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानमा केही भौतिक क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार भूकम्पले बेस्सरी हल्लाउन थालेपछि जिल्ला कारागारका एकजना कैदी घाइते भएका छन्। अत्तालिएर भाग्न खोज्दा उनी घाइते भएका हुन्। उनको हाल उपचार भइरहेको छ। त्यहाँको कोदारी इलाका प्रहरी चौकी केही चर्किएको छ। […]