एकीकृत समाजवादी जुम्लाकाे अध्यक्षमा राज बहादुर खत्री

नवराज नेपाली डोको २९ चैत्र २०८१, शुक्रबार २०:४२

नेकपा एकीकृत समाजवादी जुम्ला जिल्लाको नवौं जिल्ला अधिवेशनले ५४ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित गरेको छ। नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पुर्व मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा सुभारम्ब भएको नवौँ जिल्ला अधिवेशनले राजबहादुर खत्रीको नेतृत्वमा ५४ सदस्यीय जिल्ला कार्य समिति जुम्ला चयन गरेको हो नेकपा एस जुम्लाले जनाएको छ ।

यस्तै उपाध्यक्षमा जनक अधिकारी र टेक प्रसाद धिताल लाई चयन गरेको छ भने सचिवमा संख रोकाय, उपसचिव तेज बहादुर जिसि, उपसचिब उब्जि कार्की, लक्ष्मण सुनार लाई चयन गरेको नेकपा एकीकृत जुम्ला स्रोतले जनाएको छ ।

Next Post

चीनमा विश्वकै पहिलो आपतकालीन मेडिकल उद्धार ड्रोनको विकास

२९ चैत्र २०८१, शुक्रबार २०:४२
चीनले आपतकालीन उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विश्वकै पहिलो अत्यधुनिक मेडिकल ड्रोन सफलतापूर्वक विकास गरेको छ । हैशेन मेडिकल टेक्नोलोजी कम्पनी लिमिटेडले चीन राज्य पोत निर्माण निगमको अन्तर्गत चिनियाँ विज्ञान अकादमी तथा अन्य साझेदार संस्थाहरूको सहकार्यमा गरेको बीबीसीले जनाएको छ । यो विशेष ड्रोनमा रिमोट भिडियो निगरानीजस्ता अत्यावश्यक स्वास्थ्य सेवासम्बन्धी […]