सुर्खेत: नेकपा प्रचण्ड–नेपाल समूह ले आज सुर्खेतमा शक्ति प्रदर्शन गरेका छ । संविधानसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल समूहले वीरेन्द्रनगरमा विरोधसभाको आयोजना गर्दै शक्ति प्रदृशन गरेका हाे । शक्ति प्रदर्शनका क्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा आएका छन् ।
शक्ति प्रर्दशनपछि विरोधसभालाई संबाेधन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सुर्खेत आउने भनिएपनि हवाईजहाँज उडान नहुदाँ ढिलाई भएको छ ।
सभालाई नेकपा कर्णाली प्रदेशका सह–संयोजकद्वय प्रकाश ज्वाला, कालिबहादुर मल्ल र कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा लगायतले सम्बोधन गर्ने नेकपा सुर्खेतले जनाएको छ।
Next Post

प्रधानमन्त्री ओलीलाई आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्छाै:नेकपा अध्यक्ष नेपाल
८ माघ २०७७, बिहीबार १४:०९
सुुुुर्खेत: नेेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरि निष्कासनको गर्ने घोषणा गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित आभसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताए । ‘आज पार्टीबाट हटाउने […]
सम्बन्धित समाचार
-
२७ कार्तिक २०७७, बिहीबार ०६:२५
चित्रबहादुर केसी काे स्वास्थ्य अवस्था ‘गम्भीर’
-
२३ भाद्र २०७७, मंगलवार २२:१७
कोभिड–१९ का कारण उत्पन्न मनोसामाजिक समस्याको समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
-
१९ भाद्र २०७७, शुक्रबार ११:१२
स्थायी कमिटीको बैठकअघि नै मन्त्री हेरफेर गर्ने तयारी
-
२८ कार्तिक २०८२, शुक्रबार १६:०७
रास्वपा छनेडेका सन्तोष माओवादी छाडेका जनार्दनसंग छलफलमा
-
११ चैत्र २०७९, शनिबार २१:३५
वित्तीय संकटमा आधारित लघु चलचित्र “आत्महत्या” युट्युवमा भिडियो सहित
-
१७ जेष्ठ २०७८, सोमबार १७:३९
राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी



