वासिङटन : अमेरिकामा चुनावी माहोल चलिरहँदा ७ हजार जति अमेरिकी सेनाले राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा खुला पत्र लेखेका छन् ।उक्त खुला पत्रमा ६ सय ७४ जना सैनिकले हस्ताक्षर गरेका छन् । पछिल्लो समय मिडियामा ट्रपमाथि आधारहिन आरोप आएको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् । अपरिचित स्रोतबाट ट्रम्पमाथि मिडिया आक्रमण भएको उनीहरुको गुनासो छ । हालै ‘द एटलान्टिक’मा प्रकाशित रिपोर्ट समेत सैनिकहरुले उल्लेख गरेका छन् ।
Next Post

राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना सदैभ कटिबद्ध छ : प्रधानसेनापति थापा
२४ भाद्र २०७७, बुधबार २२:२४
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको बताएका छन । “राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र नेपाली सेना सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेको भन्दै शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, […]
सम्बन्धित समाचार
-
८ पुष २०७९, शुक्रबार ०७:२२
काठमाडौं उपत्यकासहितका क्षेत्रमा हुस्सु
-
२० असार २०८२, शुक्रबार १७:३५
सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु चार जना घाइते
-
८ जेष्ठ २०७९, आईतवार २०:४३
पराजित भएपनि निरन्तर जनताकाे सेवामा लाग्ने प्रतिवद्वता सहित मतदालाई धन्यवाद दिइन सुर्खेतकी चन्दाले
-
२० जेष्ठ २०७९, शुक्रबार १४:२८
ब्राजिलमा बाढीको कारण १२६ को मृत्यु, ९ हजार विस्थापित
-
२१ फाल्गुन २०७७, शुक्रबार १९:०१
जुम्लामा अन्तर स्थानिय तह स्तरिय फुटसल प्रतियोगिता हुदै
-
५ जेष्ठ २०७९, बिहीबार १३:४६
पार्टीलाई विजयी गराउन नसकेको भन्दै माओवादी केन्द्रका वडा कमिटी अध्यक्षले दिए राजिनामा


