सानिमा लाईफ इन्स्योरेन्स कम्पनिले स्थापनाकाे चाैथाे बर्षकाे उपलक्ष्यमा बाकेकाे बैजनाथ ४ बानियाबारमा रहेकाे अपाङ्गता पुनःस्थापना केन्द्रलाई खाद्यान्न सहयाेग गरेकाे छ ।
कम्पनीको चाैथाे बार्षिकोत्सवको अपाङ्गता पुनःस्थापना केन्द्रलाइ चामल ५० केजि दाल चिउरा तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएकाे सानिमा लाईफ इन्स्योरेन्स कम्पनि नेपालगन्ज शाखाका शाखा प्रबन्धक मेगराज बि क ले जानकारि दिएकाछन
खाद्यान्न वितरण कार्यक्रममा कम्पनिका कर्णाली प्रदेश प्रमुख जयदेव गाैतमकाे पनि उपस्थिति रहेकाे थियाे ।कम्पनिले चाैथाे बार्षिकोत्सवको अवशरमा काठमाडौकाे दरबारमार्ग स्थित सानिमा बिज सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे थियाे
Next Post

रोग र भोकको उपनाम पाएको कर्णालीले देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास गरेकाे छ:राष्ट्रपति भण्डारी
२४ मंसिर २०७८, शुक्रबार ०९:३३
राष्ट्रपति विद्यादेवि भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताएकिछन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालन हुन गइरहेको एमबिबिएस पढाइको शुभारम्भ समारोह लाई सम्बाेधन गर्दै राष्ट्रपति भण्डारीले रोग र भोकको उपनाम पाएको कर्णालीले देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास गरेर स्वास्थ्य क्षेत्रमा फड्को […]
सम्बन्धित समाचार
-
२९ चैत्र २०७८, मंगलवार २१:४१
जुम्लामा भ्यान दुर्घटना हुँदा १२ जना घाइते
-
१० श्रावण २०८२, शनिबार १६:२०
नेपाल तरुण दल जुम्लाको अध्यक्ष पदका लागि १४ जना आकांक्षी
-
३० श्रावण २०८१, बुधबार १४:५६
दलित अभियान्ता सुनारकाे समर्थनमा जुम्लामा प्रर्दशन ।
-
२९ असार २०८२, आईतवार ११:३६
संघीय खानेपानी कार्यालय जुम्ला तालाबन्दी
-
२९ मंसिर २०७८, बुधबार २०:४९
माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्षमा पुर्व मन्त्री विमला के.सी
-
१७ जेष्ठ २०८०, बुधबार ०५:५३
युक्रेनले रुसीहरूलाई तर्साउन खोज्योः राष्ट्रपति पुटिन


