सानिमा लाईफ इन्स्योरेन्स कम्पनिले स्थापनाकाे चाैथाे बर्षकाे उपलक्ष्यमा बाकेकाे बैजनाथ ४ बानियाबारमा रहेकाे अपाङ्गता पुनःस्थापना केन्द्रलाई खाद्यान्न सहयाेग गरेकाे छ ।
कम्पनीको चाैथाे बार्षिकोत्सवको अपाङ्गता पुनःस्थापना केन्द्रलाइ चामल ५० केजि दाल चिउरा तेल लगायतका खाद्यान्न सामाग्री वितरण गरिएकाे सानिमा लाईफ इन्स्योरेन्स कम्पनि नेपालगन्ज शाखाका शाखा प्रबन्धक मेगराज बि क ले जानकारि दिएकाछन
खाद्यान्न वितरण कार्यक्रममा कम्पनिका कर्णाली प्रदेश प्रमुख जयदेव गाैतमकाे पनि उपस्थिति रहेकाे थियाे ।कम्पनिले चाैथाे बार्षिकोत्सवको अवशरमा काठमाडौकाे दरबारमार्ग स्थित सानिमा बिज सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गरेकाे थियाे
Next Post

रोग र भोकको उपनाम पाएको कर्णालीले देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास गरेकाे छ:राष्ट्रपति भण्डारी
२४ मंसिर २०७८, शुक्रबार ०९:३३
राष्ट्रपति विद्यादेवि भण्डारीले ग्रामीण क्षेत्रको स्वास्थ्य शिक्षा र अनुसन्धानमा कर्णाली प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण रहने बताएकिछन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सञ्चालन हुन गइरहेको एमबिबिएस पढाइको शुभारम्भ समारोह लाई सम्बाेधन गर्दै राष्ट्रपति भण्डारीले रोग र भोकको उपनाम पाएको कर्णालीले देशलाई दक्ष जनशक्ति दिने सामर्थ्यको विकास गरेर स्वास्थ्य क्षेत्रमा फड्को […]
सम्बन्धित समाचार
-
७ पुष २०८२, सोमबार १३:३२
जुम्लाको एक सुनचाँदी पसलमा चाेरी
-
१७ जेष्ठ २०८१, बिहीबार १२:३१
सुर्खेतमा जिप दुर्घटना : ज्यान गुमाएका चारै जनाको सनाखत
-
१३ जेष्ठ २०८१, आईतवार १९:५१
मानव अधिकार आयोग शाखा कार्यालय जुम्लाले २४ औँ वार्षिक उत्शव मनायो : कार्यन्वयनमा फितलो ।
-
२८ भाद्र २०८०, बिहीबार १२:०५
कासमा करोडको एसडि क्युडि टु फिलम प्रयोग विहिन
-
१८ भाद्र २०७७, बिहीबार ०७:५३
नेकपा सचिवालयको बैठक बस्दै, वामदेवको पक्षमा सचिवालयमा बहुमत
-
२७ श्रावण २०८१, आईतवार १५:५९
सक्किगो नि’का कलाकार आचार्यसहित ११ जना जुतावास खेल्दै गर्दा पक्राउ


