जुम्ला :चन्दननाथ भैरवनाथको मन्दिरमा नँया लिंगा फेरिएका छन । कर्णलीकै प्रशिद्ध शक्ति पिठको रुपमा चिनिने चन्दननाथ र भैरव नाथको मन्दिरमा प्रत्येक वर्ष घटस्थापनाको दिनमा नया लिंगा फेर्ने प्रचलन रहेकोछ ।
दुबै मन्दिरमा ५२ हाते लिंगा र ५२ हातकै ध्वजा राख्ने गरिन्छ । एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२हातको लिंगा र ५२ हातको ध्वजा राख्ने प्रचलन रहेको खस संस्कृती सम्बन्धी जानकार रमानन्द आचार्यले जानकारी दिए । अघिल्ला वर्षहरुमा भक्तजनहरुको मन्दिरमा बाख्लो भिड लाग्ने भएपनि यो वर्ष कोरोना कहरका कारण सर्वसाधारणको उपस्थीती न्यून रहेको थियो ।
Next Post

राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजाले दसैंको टीका नलगाइदिने
१ कार्तिक २०७७, शनिबार १६:५३
काठमाडौं :पूर्वराजा ज्ञानेन्द्र शाह, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई याे वर्षको दशैकाे टीका नलगाइदिने भएका छन् । पूर्वराजाले शनिबार औपचारिकरुपमै टीका नलगाइदिने घोषणा गरिसकेका छन् भने राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयले त्यस्तो औपचारिक घोषणा गर्न बाँकी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसका कारण सर्वसाधारणलाई टीका […]
सम्बन्धित समाचार
-
१ आश्विन २०७७, बिहीबार ०७:५६
आज देखि जुम्ला बजारमा निषेधाज्ञा हट्दै, शैक्षिक संस्था भने नखुल्ने
-
२९ बैशाख २०८०, शुक्रबार १३:५५
गण्डकी प्रदेशमा दीपक मनाङेसहित ४ मन्त्री नियुक्त
-
२८ आश्विन २०७७, बुधबार २०:४१
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनमा तालाबन्दी
-
३० मंसिर २०७७, मंगलवार २१:०५
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा।
-
११ असार २०८२, बुधबार १६:४४
जुम्ला – तिलमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु




