दिपावली काे अबसर पारेर लेकाली युवा कल्ब चन्दनाथ वडा न १० ले प्रथम अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता गराउने भएको छ ।
उक्त पुरूष फुटबल प्रतियोगिताको लागि आजदेखि कार्तिक २४ गते सम्म टिम दर्ता गराउने मिल्ने छ भने खेल सञ्चालन कार्तिक २५ गतेबाट हुने लेकाली यूवा कलवले जानकारी गराएकाे छ । टिम दर्ता शुल्क रू ७ हजार रहेकाे छ ।
श्री जनज्योति मा बि बारकाेटेबाडा काे मैदानमा हुने प्रतियोगितामा प्रथम र द्वितिय पुरस्कार क्रमस ८० हजार र ३५ हजार रहेकाे लेकाली युवा कलवले जानकारी गराएकाे छ।
Next Post

मुगु सामूहिक हत्याकाण्डः दुई जना पक्राउ
२१ कार्तिक २०८०, मंगलवार २१:१७
मुगुमा सामूहिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो। पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट पनि डिएसपी धर्मराज भण्डारी नेतृत्वमा […]
सम्बन्धित समाचार
-
३ जेष्ठ २०८०, बुधबार २१:१३
सगरमाथा आरोहण गरेर फर्किने क्रममा एकको मृत्यु
-
१५ आश्विन २०७७, बिहीबार २२:४७
बेपत्ता बाबु खोज्दै जुम्ला पुगेका ४ बालबालिकालाई सुर्खेत पठाइएको
-
१७ पुष २०८१, बुधबार १६:४०
जुम्लाकाे तातोपानीमा लडेर एकको मृतु
-
४ भाद्र २०८१, मंगलवार १३:०४
आन्दोलनमा ज्यान गुमाएका सहिद परिवारलाई रोजगारी दिन्छौं : मुख्यमन्त्री कँडेल
-
२५ मंसिर २०८१, मंगलवार ०९:४१
रौतहटमा स्कर्पियो दुर्घटना हुँदा ८ जनाको मृत्यु
-
२३ भाद्र २०८२, सोमबार १३:५५
प्रहरीको गोली लागेर ८० जना घाइते, एकजनाको मृत्यु


