प्रथम कर्णाली प्रदेश स्तरीय पुरूष फुटबल प्रतियोगितामा जुम्ला फाइनलमा प्रवेश गरेको छ । आज जुम्ला र सुर्खेत बीच भएको सेमिफाइनल खेलमा सुर्खेतलाई हराउँदै जुम्ला फाइनलमा प्रवेश गरेको हो।
निर्धारित समयमा दुवै जिल्लाले १/१ गोल गरेका थिए। खेल पेनाल्टी सुटआउट मा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा जुम्लाले सुर्खेतलाई हराएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दीपेन्द्र विक्रम हमालले बताए ।
आजको दोर्सो खेल हुम्ला र जाजरकोट बीच १ बजे हुदै छ।
Next Post

सम्पादकीय: प्रदेशस्तरीय फुटबलमा हुम्ली जुम्लीकाे फाइनल आज १ बजे हुने
१७ फाल्गुन २०८०, बिहीबार १२:४०
जुम्लामा जारी कर्णाली प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताकाे फाइनल खेलमा हुम्ला र जुम्ला भिड्ने भएकाछन्। हिमाली जिल्ला हुम्ला र जुम्ला विचकाे खेल राेचक हुने अनुमान गरिएकाे छ। कालिकाेटलाई हराउदै हुम्लाले फाइनल खेलकाे लागि आफ्नाे पाेजिसन पक्का गरेेकाे छ भने जुम्लाले सुर्खेतलाई पेनाल्टी सुटआउटमा हराउदै फाइनल यात्रा मात्र तय नगरी सबैलाई चकित […]
सम्बन्धित समाचार
-
२४ श्रावण २०८२, शनिबार ११:१७
जुम्लामा पहिलोपटक “जुम्ला आइडल” सुरु
-
२२ चैत्र २०७७, आईतवार ०७:३३
जुम्लाको ढिपु गाउँमा आगलागीबाट ३५ घर नष्ट
-
१६ माघ २०८१, बुधबार १६:४९
एपीएफ फेरि पनि च्याम्पियन
-
८ माघ २०८१, मंगलवार १४:३८
सन्दीपमाथि एक खेलको प्रतिबन्ध लगाउने क्यानको तयारी!
-
१८ चैत्र २०७९, शनिबार १७:११
उपनिर्वाचन: रास्वपाले घोषणा गर्यो तीन क्षेत्रका उम्मेदवार
-
१२ आश्विन २०८०, शुक्रबार १८:४८
अभिनेता अनमोल केसी पक्राउ


