हिमा गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ मा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभाको १८ औँ अधिवेशनले ६९ बुद्धे नीति तथा कार्यक्रमको ल्याएको छ ।
यस मध्येको ५९ औँ बुद्धामा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको हो । सार्वजनिक बस गाउँपालिका भित्र सञ्चालन गर्ने पालिकाले नीति लिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।
हिमा गाउँपालिका अनुमानित बजेट ४० करोड २ लाख ७५ हजार रहेको छ ।
Next Post

सिंजा गाउँपालिकाकाे बजेट ४५ करोड ८९ लाख ६१ हजार ६५२ रुपियाँ, ४५ पैसा
१० असार २०८२, मंगलवार १८:३५
जुम्ला-सिंजा गाउँपालिकाले १६ औँ बजेट अधिवेशनमा नीति तथा कार्यक्रम ल्याएको छ ।कुल ४७ करोड २२ लाख ३५ हजार ७ रुपिया बजेट गाउँ सभामा पेश भएको हो । गाउँपालिकाको बजेट ४५ करोड ८९ लाख ६१ हजार ६५२ रुपियाँ, ४५ पैसा रहेको छ । यस्तै गैरसरकारी संस्था पेस नेपाल जुम्लाको एक करोड […]
सम्बन्धित समाचार
-
४ माघ २०७८, मंगलवार १७:११
एकै दिन थपिए नेपमलमा १० हजार कोरोना संक्रमित
-
६ भाद्र २०८२, शुक्रबार १८:१९
उद्यमशीलता र नेतृत्वका लागि राजधानीमा ‘युथ कन्क्लेभ २०२५’
-
१८ फाल्गुन २०८२, सोमबार १६:५४
रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी भिरबाट खस्यो
-
३० असार २०८२, सोमबार १५:१४
जुम्ला जिल्ला अदालतद्वारा ६८ प्रतिशत मुद्दा फर्छेउठ
-
१२ भाद्र २०७८, शनिबार १५:४९
अविरल वर्षाका कारण त्रिवेणी टोप्ला सडक खण्ड अवरुद्ध
-
११ असार २०८०, सोमबार १०:५६
पनेलाखोलामा बगेर एक महिला बेपत्ता


