हिमा गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ मा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभाको १८ औँ अधिवेशनले ६९ बुद्धे नीति तथा कार्यक्रमको ल्याएको छ ।
यस मध्येको ५९ औँ बुद्धामा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको हो । सार्वजनिक बस गाउँपालिका भित्र सञ्चालन गर्ने पालिकाले नीति लिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए ।
हिमा गाउँपालिका अनुमानित बजेट ४० करोड २ लाख ७५ हजार रहेको छ ।
Next Post

सिंजा गाउँपालिकाकाे बजेट ४५ करोड ८९ लाख ६१ हजार ६५२ रुपियाँ, ४५ पैसा
१० असार २०८२, मंगलवार १८:३५
जुम्ला-सिंजा गाउँपालिकाले १६ औँ बजेट अधिवेशनमा नीति तथा कार्यक्रम ल्याएको छ ।कुल ४७ करोड २२ लाख ३५ हजार ७ रुपिया बजेट गाउँ सभामा पेश भएको हो । गाउँपालिकाको बजेट ४५ करोड ८९ लाख ६१ हजार ६५२ रुपियाँ, ४५ पैसा रहेको छ । यस्तै गैरसरकारी संस्था पेस नेपाल जुम्लाको एक करोड […]
सम्बन्धित समाचार
-
१६ भाद्र २०७८, बुधबार १५:०९
कर्णालीमा तीन सांसद्ले राेजे नेकपा (एकीकृत समाजवादी)
-
१० फाल्गुन २०७७, सोमबार २०:४५
जुम्लामा प्रभु बैंकको २१३ औँ शाखा उद्घाटन
-
१२ आश्विन २०८०, शुक्रबार १३:१४
मेयर-उपमेयरले बजेट नगरमै राखेको वडाध्यक्षहरुले आरोप
-
१५ भाद्र २०८२, आईतवार १२:२६
जुम्लामा सुन टल्काउने २० जनाको समूह प्रहरीकाे नियन्त्रणमा
-
२ असार २०८०, शनिबार १८:५६
तातोपानी चार का जेष्ठ नागरिक सहायता सामाग्री वितरण
-
२२ मंसिर २०८१, शनिबार १९:१२
बारबर्दियाकाे वडा नं २ बालबिवाह मुक्त वडा घोषणा


