जुम्लामा निषेधाज्ञा १० दिन थपियाे

रबि नेपाली ३१ बैशाख २०७८, शुक्रबार २१:१३

जुम्लामा १० दिन निषेधाज्ञा थप गरिएकाे छ। एक साता अघि लागु गरिएकाे निषेधाज्ञाकाे अवधि आज राती सकिने भएपछि आज दिउसाे बसेकाे जिल्ला काेभिड संकट व्यवस्थापन समितिकाे निर्णय अनुसार थप १० दिन निषेधाज्ञा जारी गरिएकाे छ ।

प्रमुख जिल्ला अधिकारी द्वारा जारी निषेधाज्ञा सम्बन्धि सुचना

जेठ १ गते दिउसाे १२ बजेदेखि जेठ ११ गते सम्म निषेधाज्ञा लागू हुने निर्णय भएकाे हाे ।

Next Post

हुम्लाका एक काेराेना संक्रमितलाई हेलिकोप्टर मार्फत जुम्ला ल्याइयो

३१ बैशाख २०७८, शुक्रबार २१:१३
हुम्लाका सर्केगाड गाउँपालिका हुल्लाका स्वास्थ्य संयोजक सन्तोष धामीलाई काेराेना संक्रमण भई श्वास–प्रश्वासमा समस्या भएपछि हेलिकोप्टरमार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याएको छ। बिहिबार बेलुका देखि जिल्ला अस्पतालमा राखिएका धामीको श्वास–प्रश्वास ५० मा झरेपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत जुम्ला पठाएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। ‘उहाँ […]