डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी का नारासिंङ रोकाय निर्वाचित

हिमशिखर संवाददाता ३१ बैशाख २०७९, शनिबार १५:४३

डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारासिंङ रोकाय निर्वाचित भएका छन । उनले सात सय ७० मत प्राप्त गरे ।  एमालेका उम्मेदवार हेमबहादुर महताराले सात सय ४६ मत पाए ।

उपाध्यक्षमा माओवादी केन्द्रकी अमृता बोहराले सात सय ५९ मत ल्याएर विजयी हुँदा एमालेकी चन्द्रावती थापाले सात सय ४९ मत ल्याएकी छिन् । माओवादीले तीन वटा वडा पनि जितेको छ । अध्यक्षमा निर्वाचित रोकाय यसअघिका पनि अध्यक्ष हुन् ।

Next Post

जुम्लाको तिला १ माओवादीको प्यानल नै विजयी

३१ बैशाख २०७९, शनिबार १५:४३
जुम्लाको तिला गाउँपालिका एक नम्बर वडाको माओवादीको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेका उम्मेदवारलाई पराजित गर्दै बस्नेत विजयी हुनु भएकाहुन । विजयी बस्नेतले ३४६ मत पाउनु भएकाछन भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले २०४ मत प्राप्त गरेकाछन । यस्तै गाउँपालिका अध्यक्षमा माओवादीले भारी मत सहित लिड गरेकोछ । […]