जुम्लाको तिला १ माओवादीको प्यानल नै विजयी

रबि नेपाली ३१ बैशाख २०७९, शनिबार १५:५९

जुम्लाको तिला गाउँपालिका एक नम्बर वडाको माओवादीको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेका उम्मेदवारलाई पराजित गर्दै बस्नेत विजयी हुनु भएकाहुन । विजयी बस्नेतले ३४६ मत पाउनु भएकाछन भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवारले २०४ मत प्राप्त गरेकाछन ।
यस्तै गाउँपालिका अध्यक्षमा माओवादीले भारी मत सहित लिड गरेकोछ ।

गाउँपालिका अध्यक्ष

मोतिलाल रोकाया (माओवादी) ३७३

एकराज उपाध्याय (काङ्ग्रेस) १०५

रेशम बहादुर शाही (एमाले)  ६३

धन बहादुर रावत (नेमकिपा)  २

उपाध्यक्ष

गोरीकला बुढा (माओवादी)३९७

सुष्मा श्रेष्ठ रोकाया (काङ्ग्रेस) १०२

जुनमाया बोहोरा (एमाले ) ३५

Next Post

हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका पुरै प्यानल विजयी

३१ बैशाख २०७९, शनिबार १५:५९
हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका पुरै प्यानल विजयी भएको छ । ३२८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार रतन बहादुर शाही निर्वाचित भएको खबर प्राप्त भएकाछन । २२८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार प्राजित भएका छन् । माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै […]