नयाँ प्रधानमन्त्री सुशीला कार्कीको शपथ आज राति ९ बजे

हिमशिखर सम्वाददाता काठमाण्डौ २७ भाद्र २०८२, शुक्रबार २०:१२

अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई राष्ट्रपति कार्यालयले आज राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ गराउने तयारी गरेको छ।

राष्ट्रपति कार्यालयका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार प्रधानमन्त्री नियुक्तिपछि कार्कीले मन्त्रिपरिषद्को काम अगाडि बढाउनेछिन्।

Next Post

जुम्ला कारागारबाट फरार ५ कैदी पक्राउ, २५ अझै फरार

२७ भाद्र २०८२, शुक्रबार २०:१२
जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये पाँच जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा परेकामध्ये सन्तोष सार्की, भक्तराज शाही,  पुन्न विक,  डम्बर नेपाली र सुरेन्द्र महत रहेका छन्।हिजो ११ जना कैदी पक्राउ परेका थिए प्रहरीका अनुसार बाँकी २५ जना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको […]