इजरायलमा खोप लिएका व्यक्तिले अरूलाई संक्रमित नबनाएको रिपोर्ट सार्वजनिक भएको छ । इजरायलको स्वास्थ्य मन्त्रालयले गठन गरेको एक अनुसन्धान टोलीले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा भ्याक्सिन लिएका ८० प्रतिशत व्यक्तिले अन्यलाई संक्रमित नबनाएको उल्लेख भएको छ । अनुसन्धान टोलीले आफ्नो अनुसन्धानका लागि बढी भिड हुने जिमखाना, इभेन्ट हल, सांगीतिक कार्यक्रमस्थल तथा रेस्टुराँमा खोप लगाएका व्यक्तिहरूको स्याम्पल लिएको थियो ।
Next Post

नाइजेरियामा २८जना स्कुले बालबालिका अपहरणमुक्त
१२ श्रावण २०७८, मंगलवार १५:२२
नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट जुलाइको सुरुमा अपहरणमा परेका स्कुले बालबालिकामध्ये २८ जना मुक्त भएका छन् । हतियारधारी समूहले अपहरण गरेका १२१ मध्ये २८ जनालाई आइतबार रिहा गरिदिएको हो । कदुना राज्यस्थित बेथेल बेप्टिस्ट हाइ स्कुलका १२१ बालबालिकालाई हतियारधारी समूहले जुलाइ ५ मा बन्धक बनाइराखेको थियो । नाइजेरियामा पछिल्लो समय भएका अपहरणमध्ये […]
सम्बन्धित समाचार
-
४ भाद्र २०८२, बुधबार ११:५६
सम्पादकीय : कर्णाली प्रदेशको स्थापना र संघर्षको स्मरण
-
६ जेष्ठ २०७८, बिहीबार १७:२०
मतगणना स्थलबाटै काठमाडौं लागे बादल
-
१ माघ २०७९, आईतवार १२:४१
देउवाको आग्रह– पोखरामा भएको जहाजकाे तत्कालै उद्दार गर्नूस्
-
११ मंसिर २०७८, शनिबार ०८:१२
एसिया–प्रशान्त क्षेत्रमा जासुसी बन्द गर्न अमेरिकी पक्षलाई चीनको आग्रह
-
१० पुष २०७९, आईतवार १७:३६
प्रचण्डलाई बधाई दिँदै बाबुराम भट्टराई भने- अतिले खती गर्छ भन्ने कांग्रेस नेतृत्वले बुझोस्
-
६ मंसिर २०८१, बिहीबार १३:३०
ग्रेटर नेपाल’का अभियान्ता फणिन्द्र नेपाल पक्राउ


