जुम्लामा एक पत्रकारद्वारा बुवाकाे स्मृतिमा क्रियासिल पत्रकारिता पुरूस्कारकाे घाेषणा

महेश चाैलागाँई १५ माघ २०७८, शनिबार २०:५४

जुम्लामा एक पत्रकारले आफ्नाे बुवाकाे स्मृतिमा क्रियासिल पत्रकारिता पुरूस्कारकाे घाेषणा गरेकाछन ।

तातोपानी गाउँपालिका ६ निवासी पत्रकार शुभाकर विश्वकर्माले आफ्नाे बिबाहकाे शुभ अवसरमा स्वर्गीय बुबा दिपबहादुर विश्वकर्माको स्मृतीमा १० हजार धनराशिकाृ स्व.दिपबहादुर क्रियासिल पत्रकारिता’ पुरस्कारको घोषणा गरेका छन् ।

हरेक बर्ष जुम्लाबाट पत्रकारिता गर्ने एक जना महिला र एक जना पूरूष लाई नेपाल पत्रकार महासंघकाे स्थापना दिवसमा पुरूस्कृत गरिनेछ ।

यसकाे लागि ३ सदस्यीय छनाेट समिति हुनेछ । समितामा दुई जना पत्रकार महासंघका सदस्य र एक जना शुभाकर स्वयं हुने पनि स्राेतले जनाएकाे छ ।

पत्रकार शुभाकर विश्वकर्माकाे बुवा दिप बहादुर विश्वकर्माको बि .स २०७२ शालमा निधन भएकाे थियाे ।

Next Post

२४ घन्टामा३२ जना काेराेना संक्रमितको मृत्यु

१५ माघ २०७८, शनिबार २०:५४
नेपालमा पछिल्लो २४ घन्टामा३२ जना काेराेना संक्रमितको मृत्यु भएको छ। देसका विभिन्न ठउराउमा ३२ जना संक्रमितको मृत्युु भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।त्यस्तै देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा थप ३ हजार ५सय ४०जनामा काेराेना संक्रमण दिखएकाे छ।नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्। थप ६ […]

सम्बन्धित समाचार