भारतीय दूतावासमा गोली चल्याे

हिमशिखर संवाददाता २१ असार २०७९, मंगलवार १२:४७

लैनचौरस्थित भारतीय दूतावासमा गोली चलेको छ। दूतावासका एक भारतीय सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेकाे दूतावासका अधिकारीले जनाएका छन्।

दूतावास स्रोतका अनुसार दीपक सिंह नाम गरेका भारतीय सुरक्षाकर्मीले आफैँलाई गोली हानेर आत्महत्या गरेका हुन्। यद्यपि, घटनाको आधिकारिक पुष्टि हुन भने बाँकी छ।

Next Post

अर्थमन्त्री बारे माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै

२१ असार २०७९, मंगलवार १२:४७
अर्थमन्त्री जनार्दन शर्माबारे उठेको प्रश्नमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएका छन्। केन्द्रीय समिती बैठक स्थगित गरेर प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकमा प्रचण्डले अर्थमन्त्रीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताएको पूर्वस्थायी कमिटी सदस्य दिनानाथ शर्माले बताए। उनले भने, ‘नागरिकता विधेयक लगायतको बिषयमा छलफल […]

सम्बन्धित समाचार