नुवाकोट हेलिकप्टर अपडेट: फप १ जना काे मुत्यु

हिमशिखर संवाददाता २३ श्रावण २०८१, बुधबार १५:३४

नुवाकोट काे शिवपुरीमा हेलिकप्टर दुर्घटना मा थप १ जना काे मुत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

अहिले सुरक्षाकर्मीको ठूलो टोली सो स्थानमा पुगेर उद्धारको काम भइरहेको उनले बताए । उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

Next Post

ताताेपानी-३ काे धार्मिक पर्यटन स्थल ‘बुदबुदी’मा मन्दिर निर्माण

२३ श्रावण २०८१, बुधबार १५:३४
ताताेपानी गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक महत्व बाेकेकाे धार्मिक पर्यटकिय स्थल ‘बुदबुदी’ मा नयाँ मन्दिर सहितका पूर्वाधार निर्माण गरिएकाे छ । ताताेपानीकाे पवित्र तिर्थस्थलका रुपमा रहेकाे बुदबुदीकाे संरक्षण तथा प्रर्वद्दनका लागि घेराबार सहित नयाँ मन्दिर लगायतका पूर्वाधार निर्माण गरिएकाे हाे । बुदबुदिमा निर्माण गरिएका मन्दिर लगायत अन्य संरचनाकाे शुक्रबार […]

सम्बन्धित समाचार