काठमाण्डौको अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् ।
आगो निभाउने प्रयास जारी रहेको छ । क्षतिको विवरण आएको छैन ।

“हिमशिखर सञ्चार गृहद्वारा सञ्चालित विश्वासिलो अनलाइन समाचार पोर्टल”

हिमशिखर सञ्चार गृह
चन्दननाथ-६, जुम्ला
फोनः९८५१३२५४२६
इमेलः himshikhar.news2020@gmail.com
अध्यक्ष तथा प्रधान सम्पादक: रबि नेपाली
सम्पादकः पुष्पा बिष्ट
कार्यकारी सम्पादक: महेश चौलागाँई
सुचना विभाग दर्ता नं : २४४८/०७७/७८
सल्लाहकार:महेश नेपाली