नेपालमा पछिल्लो २४ घन्टामा३२ जना काेराेना संक्रमितको मृत्यु भएको छ। देसका विभिन्न ठउराउमा ३२ जना संक्रमितको मृत्युु भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।त्यस्तै देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा थप ३ हजार ५सय ४०जनामा काेराेना संक्रमण दिखएकाे छ।नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्। थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्।
Next Post

कालिकोटमा ३ जना बालिका हराएको घटनाकाे खाेजिकार्यकाे लागि सादा नेपालकाे अपिल
१७ माघ २०७८, सोमबार ००:०७
कालिकोटमा ३ जना बालिका ३ दिन देखि हराएको घटनाकाे खाेजिकार्यकाे लागि सरकारवाला संग सादा नेपालले अपिल गरेकाे छ । सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल ) का कार्यकारी निर्देशक अशाेक नाथ याेगी दारा हस्ताक्षरित अपिल पत्रमा बालिकालाई ललाई फगाई प्रलोभनमा पारी कतै लगेको आशंका देखिएकोले बालबालिका क्षेत्रमा काम गर्ने […]
सम्बन्धित समाचार
-
१४ फाल्गुन २०७९, आईतवार १८:०५
सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
-
१५ चैत्र २०८१, शुक्रबार २३:१७
सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल
-
१२ असार २०८१, बुधबार ०७:३६
जुम्लामा रैथाने बालिलाई बढावा दिन, `RERAS` परियाेजनाद्वारा सीप बिकास तालिम
-
१९ जेष्ठ २०८०, शुक्रबार ०६:३२
प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको मन्दिरमा १०८ किलो रूद्राक्षले पूजा गर्ने
-
१९ भाद्र २०७७, शुक्रबार २०:४०
जुम्लाका प्र.जि.अ थापा कोरोना संक्रमित
-
१० माघ २०७७, शनिबार २१:२५
मध्यपश्चिम विश्वविद्यालयमा बृहत् रचना वाचन कार्यक्रम सम्पन्न




