चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अनसन बसेका डा.गोविन्द केसीकाे समर्थनमा जुम्ला बजारमा दिप प्रज्वलन गरिएकाे छ । नागिरक समाज जुम्लाले संबिधान दिवसकाे अवसरमा । डक्टर के.सीकाे अनसनलाई समर्थन जनाउदै दिप प्रज्वलन गरेकाे नागरिक समाज जुम्लाले जनाएकाे छ ।
खाेजि संबिधानकाे खाेजी अधिकारकाे भन्ने नाराका साथ जुम्ला बजारमा शनिबार साँझ दिप प्रज्वलन गरिएकाे हाे ।
Next Post

जुम्लाकाे भलखाेलामा भेटियाे नँया गुफा
३ आश्विन २०७७, शनिबार १९:१०
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोलाकाे भलखोला भन्ने स्थानमा गुफा भेटिएको छ । तातोपानी ४ का स्थानिय कृष्णप्रसाद जैसिले गुफा भेटाएकाे जानकारी गरेपछि वडा अध्यक्ष लगाएतकाे टाेलीले गुफा भएकाे स्थानमा पुगेर गुफा अवलाेकन गरेकाे वडा अध्यक्ष धिर जैशी ले जानकारी गराएका छन गुफाकाे अवलाेकन पछि हिमशिखर अनलाइन संग […]
सम्बन्धित समाचार
-
१३ आश्विन २०७७, मंगलवार २२:४१
मुगु जिल्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेषज्ञ सेवा
-
२२ चैत्र २०८१, शुक्रबार १७:०८
राष्ट्रिय जनमोर्चाले घोषणा गर्यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
-
५ चैत्र २०८२, बिहीबार २१:४९
जुम्लामा प्रधानमन्त्री कार्कीको सुरक्षा निकायसँग अन्तरक्रिया
-
१४ फाल्गुन २०७९, आईतवार ०९:४०
सडक दुर्घटनामा पत्रकार हितङ्गाको निधन
-
२५ जेष्ठ २०८१, शुक्रबार १५:०५
परम्परागत अभ्यासहरूकाे न्युनिकरणका लागि अन्तरक्रिया
-
१९ कार्तिक २०७७, बुधबार १४:५२
आफूले चुनाव जितिसकेकोअमेरिकी राष्ट्रपति ट्रम्पको दाबी,बाइडेनलाई धाँधली आरोप


