अनेमसंघ (क्रान्तिकारी ) काे लेकबेशि नगरपालिका स्तरीय कमिटी गठन

हिमशिखर संवाददाता १ भाद्र २०७८, मंगलवार ०९:४८

नेकपा माअाेबादी केन्द्रकाे जनवर्गीय संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे लेककवेशी नगरपालिका सुर्खेत नगर कमिटी गठन भएकाे छ ।

कार्यक्रममा सम्बाेधन गर्दै माननीय मन्त्री सीता कुमरी नेपाली फाेटाे हिमशिखर अनलाईन

अनेमसंघ (क्रान्तिकारी ) केन्द्रीय सचिव एवं प्रदेश संयोजक  हरिमाया शर्माकाे प्रमुख आतिथ्य तथा नेकपा माअाेवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य एवं माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीकाे बिशेश  आतिथ्य मा नगर कमिटी गठन भएकाे नेकपा माआेवादी केन्द्र लेकवेसि नपा वडा नं का कडा कमिटी अध्यक्ष तिलक प्रसाद पाण्डेले जानकारी दिएकाछन ।

कार्यक्रममा समहभागी अनेमसघं (क्रान्तिकारी ) नेताकार्यकर्ता फाेटाे: हिमशिखर अनलाइन

साेमबार आयाेजित अखिल नेपाल महिला संघ क्रान्तिकारी काे नगरपालिका स्तरीय भेलाबाट सुमित्रा शाहि ( रावत ) रावतकाे संयोजकत्वमा ५७ सदस्य नगर सम्मेलन आयोजक समिति गठन गरिएकाे हाे ।

भेलामा अनेमसंघ (क्रान्तिकारी ) केन्द्रीय सचिव प्रदेश संयोजक क. हरिमाया शर्मा, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य (पुर्व पिएलए ब्रिगेड कमान्डर) क.लिला महरा पाैडेल, अनेमसंघ क्रान्तिकारी केन्द्रीय सदस्य क. देवीसरा सुनार र अनेमसंघ क्रान्तिकारी सुर्खेत जिल्ला अध्यक्ष क.गीता तिमिल्सिना, नेपाल कम्युनिस्ट पार्टी (माअोबादि केन्द्र) जिल्ला कमिटी सदस्य राम बहादुर चपाइ, जिल्ला कमिटि सदस्य रेश्मा बिष्ट, जिल्ला कमिटी सदस्य खड्ग बहादुर जि. सि र नगर कमिटि सदस्य वडा नं ३ को वडा अध्यक्ष तिलक प्रसाद पाण्डे लगाएतकाे उपस्थित रहेकाे स्राेतले जानकारी दिएकाे छ ।

Next Post

सरकारले ल्यायाे दल विभाजन सम्बन्धि अध्यादेस

१ भाद्र २०७८, मंगलवार ०९:४८
सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले दलकाे केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको हो। अध्यादेश आजै राष्ट्रपतिसमक्ष अनुमोदनका लागि पठाउन लागिएको एक मन्त्रीले बताए। अध्यादेशले माधव नेपाल र महन्थ ठाकुरलाई राहत दिएको छ। यसअघि केपी ओली […]