भाेजपुरमा आगालागी हुँदा एकै परिवारका तीन बालबालिकाकाे मृत्यु

के .बि अछुत ३ चैत्र २०८०, शनिबार २०:२८

भाेजपुरकाे हतुवागडी गाउँपालिका वडा नं. ७ पात्लेपानीमा आगालागी हुँदा एकै परिवारका तीन जना बालबालिकाकाे मृत्यु भएकाे छ।

आगालागीबाट एकै परिवारका ७ वर्षीया छाेरी, ६ र ३ वर्षीय छाेराहरुकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएकाे छ।

मृत्यु हुने बालबालिकाकाे नाम भने खुल्न सकेकाे छैन।

Next Post

सुन प्रकरण: माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ

३ चैत्र २०८०, शनिबार २०:२८
सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई साेमबार बिहान प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेकाे हाे। महरालाई आजै काठमाडाैँ ल्याउने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएकाे थियाे। उक्त प्रतिवेदनमा आयोगले सुन तस्करीमा […]

सम्बन्धित समाचार