माओवादी केन्द्रको कणली प्रदेस समितीमा ३ जना बैकल्पीक प्रदेस सदस्यमा मनोनित
नेकपा माओवादी केन्द्रको कणली प्रदेस समितीको सातौ पुर्ण बैठकले ३ जनालाई बैकल्पीक प्रदेस सदस्यमा मनोनित गरेको छ । मनोनित हुनेमाखड्क राष्कोटी मदन गाहार तिलक प्रसाद पण्डे, रहेका छन माघ २८ र २९ मा सुर्खेतको विरेन्द्रनगरमा सम्पन्न कणली प्रदेसको सातौ पुर्ण बैठकले उनिहरुलाई बैकल्पीक सदस्यमा मनोनित गरेको हो ।
सुर्खेत जिल्ला समन्वय समितीको सिफारिसमा प्रदेस समितीको बैकल्पीक सदस्यमा मानोनित गरेको हो । तिकल पण्डे पुर्व लडाकु हुन । पार्टी शान्ती प्रक्रियमा आईसकोपछी सेना समायोजनमा स्वइच्छिक अवकास लिएर सक्रिय राजनितीमा आएका पण्ड यस अधि पार्टीको विभिन्न तहको समितीहरुमा सक्रिय भएका काम गरेको थिए । विद्यार्थी अवस्थामै राजनितिमा सक्रिय रहेका पाण्डे तत्कालिन भेरी र कर्णली क्षेत्रमा निकै चर्चित छन ।
Next Post

माओवादी केन्द्रको कर्णाली प्रदेस समितीमा हेरफेर
१ फाल्गुन २०८१, बिहीबार १८:३८
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेस समितीको सातौ पुर्ण बैठकले रिक्त रहेकाे स्थानमा पदपूर्ति गरेकाे छ।यसै सिलिसलामा रिक्त रहेकाे प्रदेस सदस्यमा खड्क राष्काेटी लाई कर्णली प्रदेस सदस्यमा मनाेननित गरेकाे छ। राष्काेटी माओवादी भित्र निकै लाेकप्रिय युवा नेताकाे रूपमा चिनिन्छन। उनी यश अघि उनले बैकल्पीक प्रदेस सदस्यकाे जिम्मेवारी समालेका थिए उनकाे लाेकप्रियता […]
सम्बन्धित समाचार
-
४ फाल्गुन २०८२, सोमबार ०८:०२
आजदेखि ठूला सभा-जुलुस गर्न पाइने, यस्तो छ निर्वाचन आचारसंहिता
-
२८ असार २०८१, शुक्रबार २०:०५
दिनभर खोज्दा पनि भेटिएन त्रिशुलीमा खसेको बस
-
२४ भाद्र २०८२, मंगलवार १३:५३
सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
-
१७ बैशाख २०७९, शनिबार ०९:५८
लेकवशी ३ मा स्वतन्त्र उम्मेदवारी दिएका पाण्डेद्वारा उम्मेदवारी फिर्ता
-
२ बैशाख २०७८, बिहीबार १७:४८
स्वास्थ्य मन्त्रालयको ८ बुँदे अनुरोध : तोक्यो अति प्रभावित १४ जिल्ला
-
१० बैशाख २०८०, आईतवार ०७:२४
सिटामोल’ फिल्मको ‘झुम्का कानैमा’ गीत रेकर्डिङ सम्पन्न


