काठमाडौँ, माघ ४ — आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा प्रतिस्पर्धा चर्किने संकेतसँगै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको समीकरणलाई लिएर एमालेभित्र असन्तुष्टि देखिएको छ।
एमाले सचिवालय बैठकले अधिकांश उम्मेदवार टुंग्याए पनि झापा–३ मा लिङ्देनका लागि सिट होल्ड गरिएको भन्दै स्थानीय नेताहरू असन्तुष्ट छन्। यसपटक बालेनसमेत झापामा भिड्ने चर्चाले ओलीका लागि चुनौती बढेको विश्लेषण गरिएको छ।
Next Post

राजीनामा दिने निर्णयबाट पछि हटे बालेन
४ माघ २०८२, आईतवार १४:३५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन्। आज पार्टी कार्यालय चःमती जानुअघि उनले राजीनामा दिने चर्चा चलेको थियो। तर शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार अहिलेसम्म उनले महानगर प्रमुख पदबाट कुनै पनि राजीनामा बुझाएका छैनन्। स्रोतका […]
सम्बन्धित समाचार
-
२५ भाद्र २०७८, शुक्रबार १४:०६
एमालेकाे अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित
-
२२ भाद्र २०७९, बुधबार २०:०७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरुले गरे सामूहिक राजीनामाकाे घोषणा
-
१४ कार्तिक २०७८, आईतवार २०:००
लाम्रा संवाद-२ गाउँगाउँका कुडा २०७८ यही कार्तिक १६ गतेबाट हुँदै
-
३ बैशाख २०७८, शुक्रबार १९:४४
कोहलपुरमा बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते एक जनाकाे मृत्यू
-
४ कार्तिक २०७८, बिहीबार १६:५८
५ दिन पछि जुम्लामा घाम लाग्याे


