जुम्लामा ३ जना बहेक एमालेकाे सिंगाे जिल्ला कमिटी नै नेकपा (एस)मा

रबि नेपाली १९ भाद्र २०७८, शनिबार १५:२३

नेकपा एकमालेकाे ६१ सदस्यीय जिल्ला कमिटिमा ५८ जनाले समाजवादी पार्टी राेजेकाछन।

जुम्लाका नेकपा एमाले भन्दा नेकपा एकीकृत समाजबादी पाटी बलियाे भएकाे नेकपा एकमालेकाे ६१ सदस्यीय जिल्ला कमिटिमा ५८ जनाले समाजवादी पार्टी रोजेकाछनल।

जुम्ला बजारमा आयाेजित पत्रकार भेटघाट कार्यक्रम मार्फत ३जना बहेकका सिंगाे जिल्ला कमिटीले नै नेकपा एमाले छाेडी नेकपा एकीकृत समाजवादी पार्टी रोजेको जानकारी दिइएकाे हाे ।

नेकपा एस काे प्रेस विज्ञप्ति

पत्रकार भेटघाट कार्यक्रममा प्रदेशसभा सांसद पदमबहादुर रोकायाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारको कारण आफुहरू बाध्य भएर नेकपा एकीकृत समाजवादी पार्टी राेजेकाे बताए

हाल सम्म प्रदेस सभा सदस्य पदम राेकाया र चन्दननाथ नगरपालिकाका वडामा निर्वाचित वडा अध्यक्ष हरूले निर्वाचन आयाेगमा सनाखत गरि एकीकृत समाजवादी पार्टी राेजेकाे र अन्य स्थानिय जनप्रतिनिधिहरूलाई आगामी भाद्र २२ गते सम्म सनाखत गर्न आह्वान गरिने भएकाे छ ।
त्यस्तै आगामी भाद्र २३ गते हुने एकीकृत समाजवादीको जिल्ला भेलामा उपस्थितकाे लागि आजकाे पत्रकार भेटघाट मार्फत अपिल गरिएकाे छ।

Next Post

बर्दियामा अवैध ब्राउन सुगर सहित एक जना पक्राउ

१९ भाद्र २०७८, शनिबार १५:२३
गुलरिया नगरपालिका-११ स्थित सडकबाट ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित बाँसगढी नगरपालिका-९ बस्ने २५ वर्षीय हरि बहादुर थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । बा.६८ प ५५६७ नम्बरको मोटसाइकलमा सवार हरि बहादुरलाई प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको […]

Breaking News

एकलाख एक हजार रासीकाे पुरुषकार जनसेवा युवा कल्ब (बी) लाई जुम्लामा झण्डै आधा महिना खेलिएको फाईनल खेल जनसेवा यूवा क्लब बिले हात पारेको छ । चन्दननाथ नगरपालिका ३ र जनसेवा यूवाक्लब बिचको फाईनल फुटबल खेलमा जनसेवा यूवाक्लबले पेनाल्टीमा बिजय हात पारेको हो । दिउसो शुरु भएको खेलमा गोलरहित दुवै हाप समय सकिएपछि पेनाल्टी परेको थियो । पेनाल्टीमा जनसेवा यूवा क्लबले बिजय हात पारेको हो । जनसेवाले उपाधि जितेपछि रु एक लाख एक हजार करकट्टी सहित प्राप्त गरेको छ । यसैगरी चन्दननाथ नगरपालिका वडा नम्बर ३ ले रु ५० हजार पाँचसय करकट्टी सहित प्राप्त गरेको छ । आयोजना गरेको उक्त प्रतियोगितामा ४४ टिम दर्ता भएका थिए । झण्डै आधा महिना भएको उक्त फुटवल खेलमा झण्डै सात सय खेलाडिले मैदानमा प्रत्यक्ष प्रतिस्पर्धा गरेका छन् भने हजारौ दर्शकले अवलोकन गरेका छन् । यूवाहरूलाई खेलमा प्रथामिकता दिन राज्यकाे दायित्व भएकाले वडाले खेलमा प्रथामिकता दिएकाे वडाध्यक्ष रतन खत्रीले बताउनु भयाे । प्रतियाेगिता संयाेजक तथा बरिष्ठ खेलाडि राजबहादुर खत्रीले सफल पार्न सहयाेग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयाे ।