काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको थियो।
जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेसलगायत ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको मृत्यु भएको बताइएको छ। बाँकी तीन जनाको उद्दार भइरहेको छ।

“हिमशिखर सञ्चार गृहद्वारा सञ्चालित विश्वासिलो अनलाइन समाचार पोर्टल”

हिमशिखर सञ्चार गृह
चन्दननाथ-६, जुम्ला
फोनः९८५१३२५४२६
इमेलः himshikhar.news2020@gmail.com
अध्यक्ष तथा प्रधान सम्पादक: रबि नेपाली
सम्पादकः पुष्पा बिष्ट
कार्यकारी सम्पादक: महेश चौलागाँई
सुचना विभाग दर्ता नं : २४४८/०७७/७८
सल्लाहकार:महेश नेपाली