पोखरा विमान दुर्घटना अपडेट : ६९ जनाको मृत्यु

हिमशिखर संवाददाता १ माघ २०७९, आईतवार २०:५१

काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको थियो।

जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेसलगायत ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको मृत्यु भएको बताइएको छ। बाँकी तीन जनाको उद्दार भइरहेको छ।

Next Post

आज यती एयरलाइन्सका नियमित उडान नहुने

१ माघ २०७९, आईतवार २०:५१
यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ। आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो। नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ। पोखरामा भएको दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा […]

सम्बन्धित समाचार