काठमाडौंबाट ६८ जना यात्रु लिएर उडेको यती एयरलाइन्सको एएनसी एटीआर-७२ जहाज आइतबार बिहान दुर्घटना भएको थियो।
जहाजमा दुई पाइलट, दुई जना एयर होस्टेसलगायत ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको मृत्यु भएको बताइएको छ। बाँकी तीन जनाको उद्दार भइरहेको छ।