देउवा र मोदीबीच प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता सुरु

हिमशिखर संवाददाता १९ चैत्र २०७८, शनिबार १३:१४

प्रधानमन्त्री शेर बहादुर देउवा र उनका समकक्षि नरेन्द्र मोदीबीच प्रतिनिधीमण्डल स्तरमा भेटवार्ता सुरु भएको छ । यसअघि देउवा र मोदीबीच करिब ४५ मिनेट एकल भेटवार्ता भएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम वाग्चीका अनुसार प्रधानमन्त्री देउवा र मोदीबीच नेपाल-भारतबीचको साझेदारीमा भइरहेका प्रगति र दुई देशबीचको सहकार्यका एजेन्डालाई अझै सुदृढ गर्ने विषयमा छलफल भइरहेको छ ।

Next Post

जुम्लामा भ्यान दुर्घटना हुँदा १२ जना घाइते

१९ चैत्र २०७८, शनिबार १३:१४
जुम्लाको तातोपानी गाउँपालिका–२ बाबिरा गाउँमा भ्यान दुर्घटना हुँदा १० जना घाइते भएका छन्। जुम्ला सदरमुकामबाट नाग्मतर्फ जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार १० यात्रु घाइते भएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिएका छन्। घाइते हुनेमा हिँमा ४ का १७ बर्षिया जमुना शाही, हिँमा ४ […]