काठमाडौँ, माघ ४ — आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा–५ मा प्रतिस्पर्धा चर्किने संकेतसँगै नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीचको समीकरणलाई लिएर एमालेभित्र असन्तुष्टि देखिएको छ।
एमाले सचिवालय बैठकले अधिकांश उम्मेदवार टुंग्याए पनि झापा–३ मा लिङ्देनका लागि सिट होल्ड गरिएको भन्दै स्थानीय नेताहरू असन्तुष्ट छन्। यसपटक बालेनसमेत झापामा भिड्ने चर्चाले ओलीका लागि चुनौती बढेको विश्लेषण गरिएको छ।
Next Post

राजीनामा दिने निर्णयबाट पछि हटे बालेन
४ माघ २०८२, आईतवार १४:३५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिने निर्णयबाट पछि हटेका छन्। आज पार्टी कार्यालय चःमती जानुअघि उनले राजीनामा दिने चर्चा चलेको थियो। तर शाहका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंका अनुसार अहिलेसम्म उनले महानगर प्रमुख पदबाट कुनै पनि राजीनामा बुझाएका छैनन्। स्रोतका […]
सम्बन्धित समाचार
-
२० असार २०८१, बिहीबार १७:५६
रारा तालको किनारमा पौडी खेल्ने क्रममा तालमा डुबेर युवकको मृत्यु भएको छ।
-
१३ पुष २०७७, सोमबार २१:३४
संसद विघटनकाे विरोधमा नेकपा (प्रचण्ड माधब) समुहकाे जुम्लामा मशाल जुलुस (भिडियो सहित)
-
२३ भाद्र २०७७, मंगलवार २३:२१
राष्ट्र बैंकका २२ जना कर्मचारीलाई कोरोना देखियो
-
१९ श्रावण २०७८, मंगलवार २०:१५
देउवा सरकारले गर्याे भुमिसम्बन्धी समस्या समाधान आयोग खारेज
-
१९ फाल्गुन २०७७, बुधबार ०८:०९
जुम्लाका अटाे चालक असुरक्षित
-
२० माघ २०७९, शुक्रबार १०:२९
सन्दिप लामिछानेविरुद्धको मुद्दाको सर्वोच्चमा पेशी, के होला निर्णय ?


